नियम २२५
सामान्य छलफल समाप्त भएपछिको कार्यविधि
सन्धि उपर सामान्य छलफल समाप्त भएपछिको कुनै बैठकमा प्रस्तुतकर्ता मन्त्रीले देहायको कुनै एक प्रस्ताव प्रस्तुत गर्न सक्नेछ ः-
(क) सन्धिको प्रावधानमाथि सदनमा छलफल गरियोस्, वा
(ख) सन्धिमाथि छलफल गर्न सम्बन्धित समितिमा पठाइयोस् ।